इलामकी कविता बैङ्कक जेलमा

इलाम । इलाम बरबोटे–७ की कविता आचार्य विगत छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन् । आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन् । क्यानाडाको नक्कली भिसा भएको आरोपमा थाई प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । क्यानाडाको नक्कली भिसा लागेको राहदानीसँगै होटलबाटै थाई प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थाई प्रहरीले १२ जनवरीमा … Continue reading इलामकी कविता बैङ्कक जेलमा